दफा १०१
निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनु पर्नेः
यस ऐन बमोजिम बचत: तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानून बमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको सुरक्षित सदस्य संस्थाको रुपमा सदस्यता लिनु पर्नेछ।